अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल
सोमबार, असार २३, २०८२
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । उनले अर्थतन्त्रले अपेक्षित गतिमा प्रगति गर्न नसकेको उल्लेख गर्दै मोनेटरी नीतिले मात्र सबै समाधान सम्भव नहुने स्पष्ट पारे ।

गभर्नर डा. पौडेलका करोडौंको सम्पत्ति सार्वजनिक : सुन, हिरा, घरजग्गा र विदेशी मुद्रा !
बुधबार, असार ११, २०८२
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणले धेरैको ध्यान तानेको छ।
साताको लोकप्रिय