रेडियोग्राफी पेशाको पक्षमा ल्याइएको नीतिविरुद्ध प्रदर्शन [भिडियो]
मंगलबार, असार १०, २०८२
उनले भने, ‘डाक्टर र नर्सले मात्र अस्पताल चल्दैन । परिपूरकमा हामी छौं । स्वास्थ्य मन्त्रालयले ओएनएम फिर्ता गर्नुपर्छ । पुर्नसंरचनामा वैज्ञानिक तरिकाले दरबन्दी लिइएन भने हाम्रो मागहरु पूरा हुँदैनन् । माग पूरा नभए दोस्रो चरणको आन्दोलनमा जान्छौ । अहिलेको नियम विभेदपूर्ण र अन्यायपूर्ण छ ।’
साताको लोकप्रिय