ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ : कुबेरमणि नेपाल [भिडियोसहित]
मंगलबार, असार १०, २०८२
एलपीजी किन्न १ सय ३५ रुपैयाँ तिर्नुपर्छ । अहिले हामीले उत्पादन गरेको प्लेटको मूल्य बजारमा प्रतिकिलो ३० रुपैयाँ छ । ३० रुपैयाँको प्लेटले ४ हजार २ सय किलो क्यालोरीको इनर्जी उतपादन गर्दछ । भाग गर्दाखेरी २ दशमलव २ केजी प्लेट हुँदा एक केजी ग्याँस बराबर हुन्छ । त्यसो गर्दाखेरी करीब ७५ रुपैयाँमा १ सय १३५ रुपैयाँको काम गर्दछ । त्यसकारण यसले एलपिजीमा करिब ४५/५० प्रतिशत सम्म फाइदा गर्दछ । अझ डिजेलको तुलनामा त ५० प्रतिशत नै सस्तो पर्दछ ।
साताको लोकप्रिय