विद्युत प्राधिकरणको चरम लापरबाही: करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको बिजोग
मंगलबार, असार १०, २०८२
छायाँनाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुने भन्ने स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सर्फमरबाट करेन्ट चुहावट हुँदा उक्त नगरपालिका—१ का कर्ण बहादुर मल्लका चार, सोही नगरपालिका—१० का जग्गी बढुवालका तीन र पृथ्बी बढुवालका तीन गरी १० वटा खच्चडको करेन्ट लागेर मृत्युको हुँदा वर्षौदेखि आम्दानी गर्दै आएको उनीहरुको बाटो नै बन्द भएको हो ।
साताको लोकप्रिय