Harsamaya
२७.१४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि २७ करोडले घट्यो
२७.१४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि २७ करोडले घट्यो आज सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.७४ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.५५ अंकले घटेको छ ।
सेयर बजार निरन्तर ओरालो तर्फ, कारोबार रकम पनि घट्यो
सेयर बजार निरन्तर ओरालो तर्फ, कारोबार रकम पनि घट्यो सिकलेस हाइड्रोपावर कम्पनीको सेयर मूल्य यसदिन प्रतिकित्ता ७४.५५ रुपैयाँले घटेर ९५७.९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 
३२.९३ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झर्यो नेप्से
३२.९३ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झर्यो नेप्से गत बिहीबार ११ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० स्टकको ८७ हजार ३०२ पटकको कारोबारमा ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको छ ।
Weather Update