चितवन दुर्घटनामा सातको मृत्यु, २४ घाइते [नामसहित]
शनिबार, असार ७, २०८२
चितवनमा यात्रुवाहक बस र ईभी माइक्रो बस ठोक्किएर सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
साताको लोकप्रिय

![चितवन दुर्घटनामा सातको मृत्यु, २४ घाइते [नामसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Accident-1750498256.jpg)