विद्यालय र विश्वविद्यालयमा योग कक्षा : विद्यार्थीले कमाउन सक्छन् मासिक तीन लाख रुपैयाँ
शनिबार, असार ७, २०८२
पाठ्यक्रम विकासकेन्द्रले कक्षा ९ देखि कक्षा १२ सम्म ऐच्छिक विषयका रूपमा पाठ्यपुस्तक लागू गरेको छ । सरकारले विसं २०५० सालदेखि विद्यालय स्तरमा योग शिक्षा अनिवार्य गर्ने भनेपनि ढिलागरि पाठ्यक्रम लागू भएको हो ।
साताको लोकप्रिय