रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा विवाद, विद्यार्थी आक्रोशित
शुक्रबार, असार ६, २०८२
प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा विद्यार्थीहरूलाई गालीगलौज गरेको विद्यार्थीहरूको आरोप छ । त्यसपछि विवादले झन् उग्ररुप लिएको थियो । सो क्रममा केही प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साताको लोकप्रिय