Harsamaya
प्रेमीमाथि छुरा प्रहार : घरको छतबाट हामफाल्दा युवती घाइते
प्रेमीमाथि छुरा प्रहार : घरको छतबाट हामफाल्दा युवती घाइते छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन् । उनी गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् । हाल गोलबजार–४ मा भाडाको कोठामा बस्दै आएका थिए । घटना गोलबजार–४ मा रहेको दिनेश साहको घरको कोठामा भएको बताइएको छ ।
Weather Update