‘तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्ने’[भिडियो] 
                                शुक्रबार, असार ६, २०८२
                                 
उनले भने, ‘केही मुद्दाहरू फिर्ता लिनुपर्ने आवश्यकता छ । राजनीतिक दलहरूको बीचमा छलफल भयो भने खास घटनाका लागि विधेयक ल्याउन सक्छौ । हटाएका धाराहरू छाडेर अघि बढ्दा हुन्छ र राजनीतिक दलहरूको बीचमा सहमति भए तत्कालको आवश्यकतालाई ध्यानमा राखेर व्यवस्था गर्न सकिन्छ ।’
                            
                        
            साताको लोकप्रिय
        
    
![‘तत्कालको आवश्यकतालाई ध्यानमा राखेर विधेयक ल्याउनुपर्ने’[भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Ajayakumar-chaurasiya-1746264238.jpg)