बेल्जियमका नेपालीहरूले दिए राजदूत सेवा लम्साललाई सुझाव
शुक्रबार, असार ६, २०८२
यसै गरी सहभागीहरूले दूतावासको सेवा सुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग, सेवाग्राहीलाई सेवा सम्बन्धी सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रूपमा नेपाललाई प्रवर्धन गर्न बेल्जियमका मिडियाहरूमा प्रचारप्रसार, नेपाली व्यावसायिक संस्थाहरुमा नेपाल झल्काउने सामग्री वितरणको व्यवस्था लगायत थुप्रै विषयमा सुझाव दिएका थिए ।
साताको लोकप्रिय