वडाध्यक्ष सविन न्यौपानेमाथि मोबिल छ्यापियो
बुधबार, असार ४, २०८२
उनका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा कालो मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको उनले बताए ।