नसर्ने रोग र लैङ्गिक विभेद एवं यौन दुव्र्यवहारबाट बच्न शिक्षकलाई तालिम
मंगलबार, असार ३, २०८२
नसर्ने रोग, लैङ्गिक असमानता र यौन दुव्र्यवहार रोकथामका लागि तिलाठी कोइलाडी गाउँपालिकामा भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानको चार दिने शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।