माथिल्लो त्रिशूली–१ आयोजनाबाट प्रभावितलाई एम्बुलेन्स उपहार
सोमबार, असार २, २०८२
रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित उत्तरगया गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।
साताको लोकप्रिय