बेरोजगारीको चपेटामा नेपाल, युवाको विदेश पलायन बढ्यो : डा. श्रेष्ठ (भिडियोसहित)
शुक्रबार, जेठ ३०, २०८२
नेपाल पिएचडी एशोसिएशन (एनपिए) का अध्यक्ष डा.सुनिल बाबु श्रेष्ठले नेपालमा बढ्दो बेरोजगारीका कारण युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको बताएका छन् ।