एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित
शुक्रबार, जेठ ३०, २०८२
विश्वास कुमार उक्त बोइङ् ७८७ उडानमा ११ ए अंकको सिटमा थिए । अहिले सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ ।
-1749737346.jpg)
एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि
बिहीबार, जेठ २९, २०८२
सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।
-1749724445.jpg)
विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द
बिहीबार, जेठ २९, २०८२
बोइङ ७८७ ड्रीमलाइनर विमान अपरान्ह करिब १: ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको हो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए ।

एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
बिहीबार, जेठ २९, २०८२
अहमदाबाद विमानस्थलको टर्मिनल-१ प्रबन्धकले बीबीसीलाई बताएअनुसार विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएको थियो, त्यसपछि सम्पूर्ण टोली अनुसन्धानको लागि घटनास्थलमा गएको छ।