डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो )
मंगलबार, जेठ २७, २०८२
लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय र पेशाले अधिवक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेकी छिन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरूलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाइएको थियो। ‘सहीछाप’ गीतलाई पनि यसअघिका कभर गीतहरू जस्तै दर्शकले मन पराउनेमा मुक्ता विश्वस्त रहेकी छिन्।