म्याद गुज्रिएको औषधि र जथाभावी टुक्र्याएर खाने बानी स्वास्थ्यका लागि जोखिमपूर्ण
बुधबार, जेठ २०, २०८३
उनले त्यसको असर औषधिको प्रकार, म्याद सकिएकोसमय, सेवन गर्ने व्यक्तिको उमेर र स्वास्थ्य अवस्थाअनुसार फरक–फरक हुन सक्ने बताए ।
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
मंगलबार, फागुन २६, २०८२
‘हाम्रो औषधि विदेशका कुन औषधिसँग तुलना गर्ने गरौं, कहाँ लगेर परीक्षण गर्ने गरौं, नेपालको औषधि गुणस्तरीय छैन भनेर भ्रम छर्ने काम भइरहेको छ, हामी विदेशमासमेत औषधि निर्यात गर्न योग्य छौं, गरिरहेका छौं,’ उनले भने ।
अर्नमा गाउँपालिका–५ को स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि वितरण
शनिबार, मंसिर १३, २०८२
यस घटनापछि सम्बन्धित चौकीप्रमुख र गाउँपालिकालाई तत्काल छानबिन गरी जिम्मेवारमाथि कडा कारबाही गर्न माग गरिएको छ ।
नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गरिन्छ : मन्त्री पौडेल
मंगलबार, जेठ २७, २०८२
हाल नियमन भइरहेको,अति आवश्यक, आयातित तथा नियमनको दायरामा नपरेकालाई वर्गीकरण गरेर मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ । यसैगरी जेनेरिक औषधी सम्बन्धमा समेत समितिले सुझाव दिएको छ ।
साताको लोकप्रिय

