Harsamaya
‘निर्मलाजस्ता छोरीहरूको सुरक्षाका लागि चेतनात्मक फिल्म आवश्यक छ’ [भिडियो]
‘निर्मलाजस्ता छोरीहरूको सुरक्षाका लागि चेतनात्मक फिल्म आवश्यक छ’ [भिडियो] ‘दाह्री बा’ का नामले चिनिने चर्चित कलाकार सुरविर पण्डित भन्छन्,‘वास्तविक घटनामा आधारित फिल्महरूले समाजलाई ऐना देखाउने काम गर्छ । तर, यस्ता संवेदनशील घटनामा बोल्दा कलाकारहरू विवादमा समेत तानिने गर्छन् ।’
गृहमन्त्रीज्यू, निर्मला पन्तले कहिले न्याय पाउँछिन् ? [भिडियो]
गृहमन्त्रीज्यू, निर्मला पन्तले कहिले न्याय पाउँछिन् ? [भिडियो] एउटा बलात्कार प्रकरणमा आजसम्म सत्यतथ्य पत्ता लाग्दैन । राज्य कतिसम्म निरीह छ भने बलात्कार कसले गरेको हो र हत्या कसले गरेको भन्ने कुरा हामीलाई बताउँदैन । पीडित जो न्यायको पर्खाइमा छन् उसलाई न्याय मिल्दैन । यस्तो पनि सरकार हुन्छ, यो कुनै न्याय हो  ?
प्रमाण नष्ट गराउन निर्मलाकी आमालाई प्रभावमा पार्ने काम भएको देखिन्छ :   कानुन व्यवसायी अर्याल [भिडियो]
प्रमाण नष्ट गराउन निर्मलाकी आमालाई प्रभावमा पार्ने काम भएको देखिन्छ : कानुन व्यवसायी अर्याल [भिडियो] निर्मलाको घट्नामा राज्यले पीडितलाई होइन पीडकलाई संरक्षण दिएको छ । प्रमाण नष्ट गर्ने व्यक्तिको नाममा अदालतमा मुद्दा चल्ने र मुद्दा टुङ्गो लागेको भए पीडक निस्कन सक्ने भएकाले त्यो ननिस्कोेस भन्नका लागि पनि उनकी आमालाई आर्थिक अवस्थाले कमजोर भएको बहानामा प्रभावमा पारेको देखिन्छ । प्रतिवादी भएको कर्मचारी प्रहरी इन्स्पेक्टरले आफ्नो गाडीमा...
Weather Update