महालक्ष्मी विकास बैंकको संस्थापक सेयर आजदेखि बिक्रीमा
                                सोमबार, जेठ २६, २०८२
                                बैंकले सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयर धनीहरूका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएको हो । शेयर खरिदका लागि सुचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमार्ग स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।
                            
                        
            साताको लोकप्रिय
        
    
