दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल
आइतबार, साउन ३१, २०८३
भोल्टे सेवा प्रयोग गर्न फोरजी चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्ने एनसेलले जनाएको छ । ग्राहकले *१२३* ११# डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्नेछन् ।
एनसेलले नेपाल सुपर लिगको टाइटल स्पोन्सर गर्ने
आइतबार, फागुन २५, २०८१
नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटालाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ ।
'घट्दो आम्दानी र संकटमा टेलिकम क्षेत्र : नीतिगत सुधारको खाँचो'
शुक्रबार, पुस १९, २०८१
पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो ।
साताको लोकप्रिय

