Harsamaya
टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ
टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ जनालाई आज सफाइ दिएको विशेष अदातलका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए । 
नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज : नवीकरण
नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज : नवीकरण त्यस्तै, ४९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ५०० मिनेट कल, कुल १२ जीबी डाटा (८ जीबी नियमित र ४ जीबी नाइट डाटा) तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस उपलब्ध हुनेछन् ।
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन अनुरोध
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन अनुरोध यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ ।
सम्पर्कविहीन गाउँहरू...
सम्पर्कविहीन गाउँहरू... उनले भने, ‘नेटवर्क राम्रोसँग आउदैन्, फोन लाग्छ तर आवाज सुनिँदैन, कुराकानी गर्दागर्दै विचमै काटिन्छ । आपतकालिन अवस्थामा सम्पर्क नहुँदा झनै गाह्रो हुने गर्छ ।’
 २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
 २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्नेबारे विकल्पसहितको छनोटको सुविधा दिनेछ ।
नेपाल टेलिकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य
नेपाल टेलिकमको सिममा डेटा सकिँदा स्वतः पैसा कट्ने व्यवस्थाको अन्त्य नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार प्रणाली परीक्षणको चरणमा रहेको यो सुविधा छिट्टै पूर्ण रूपमा लागू हुनेछ । यससँगै ‘वान टाइम केवाईसी’, ई–सिम, गुनासो व्यवस्थापनलगायत सेवा अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरिएको छ । 
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
बाजुरामा टेलिकमको नेटवर्कमा समस्या, गुनासो गर्दा पनि सुनुवाइ भएन
बाजुरामा टेलिकमको नेटवर्कमा समस्या, गुनासो गर्दा पनि सुनुवाइ भएन नाईना, सुदाडालगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ। उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका छन्।
‘दूरसञ्चार पहुँच एक सय प्रतिशतभन्दा बढी, तर दुर्गम क्षेत्र अझै सेवाविहीन’ (भिडियोसहित)
‘दूरसञ्चार पहुँच एक सय प्रतिशतभन्दा बढी, तर दुर्गम क्षेत्र अझै सेवाविहीन’ (भिडियोसहित) साथै उनले नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय भएको बताए । उनले विश्वभरि २.६ मिलियन मान्छे अझै पनि सञ्चार क्षेत्रबाट बाहिर रहेको बताए ।
नेपाल टेलिकमले एक रूपैयाँमा 'चिसो मान्छे' देखाउँदै,यसरी हेर्न सकिन्छ
नेपाल टेलिकमले एक रूपैयाँमा 'चिसो मान्छे' देखाउँदै,यसरी हेर्न सकिन्छ नेपाल टेलिकमले आगामी चैत २ गते शनिबार एक रूपैयाँ मोबाइल ब्यालेन्सबाट 'चिसो मान्छे' फिल्म देखाउने भएको छ
'घट्दो आम्दानी र संकटमा टेलिकम क्षेत्र : नीतिगत सुधारको खाँचो'
'घट्दो आम्दानी र संकटमा टेलिकम क्षेत्र : नीतिगत सुधारको खाँचो' पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो ।
Weather Update