Harsamaya
फिशिङ लिंकयुक्त एसएमएसबाट सावधान रहन दूरसञ्चार प्राधिकरणको आग्रह
फिशिङ लिंकयुक्त एसएमएसबाट सावधान रहन दूरसञ्चार प्राधिकरणको आग्रह सूचनामा त्यस्ता लिंकमा प्रवेश गर्दा विभिन्न प्रकारका आपराधिक गतिविधि, व्यक्तिगत विवरणमा अनधिकृत पहुँच, बैंकिङ तथा वित्तीय अपराध लगायतका क्षति हुन सक्ने चेतावनी दिइएको छ।
नेपालमा टेलिग्राम एप बन्द 
नेपालमा टेलिग्राम एप बन्द  शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी भएको कारण नेपालमा टेलिग्राम बन्द गराएको हो ।
'घट्दो आम्दानी र संकटमा टेलिकम क्षेत्र : नीतिगत सुधारको खाँचो'
'घट्दो आम्दानी र संकटमा टेलिकम क्षेत्र : नीतिगत सुधारको खाँचो' पछिल्लो एक दशक टेलिकम सेवाप्रदायकका लागि प्रतिकूल रह्यो । यस अवधिमा केही सेवाप्रदायक बन्द भए भने यस क्षेत्रबाट हुने समग्र आम्दानीमा पनि सङ्कुचन आयो ।
Weather Update