सेवा नेवृत्त नौ संगठनको सरकरलाई चेतावनी - पेन्सन नबढाए आन्दोलन गर्छौं
शुक्रबार, जेठ २३, २०८२
बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले सरकारले आ.व. २०८२/०८३ को बजेटमा सेवा निवृत्त राष्ट्रसेवकलाई तलब नबढाएर अवहेलना गरेको समेत आरोप लगाएका छन् ।