राष्ट्रिय स्वाधीनता खतरमा छ, एकजुट भएर संघर्षको तयारी गरौं : राजेन्द्र पाण्डे
शनिबार, असार ६, २०८३
आज सत्तामा अपरिपक्व र जनविरोधी शक्ति पुग्नुमा कम्युनिस्ट पार्टीहरुको अदुरदर्शिता मुख्य कारक रहेको पाण्डेको दाबी छ । ‘तत्कालिन काँग्रेस एमालेले प्रचण्ड सरकारलाई हटाउनु, विगतमा ओलीले हुँदाखाँदाको संसद विघटन र नेकपा विभाजनले आजको दिन देख्नु पर्यो,’ पाण्डेको कथन छ ।
सरकारमा बसेकाहरूमा ढुङ्गाको मुटु बोकेर आएका मान्छेजस्तो : राजेन्द्र पाण्डे [भिडियोसहित]
बिहीबार, जेठ १४, २०८३
२०७५ सालमा भएको एकताको उदाहरण दिँदै उनले त्यो एकता नेताहरूको अकर्मण्यता र कमजोरीका कारण लामो समय टिक्न नसकेको टिप्पणी गरे ।
प्रधानमन्त्री नबोल्ने निर्णयप्रति नेता पाण्डेको टिप्पणी : ‘प्रधानमन्त्री मौन बस्नु राष्ट्रका लागि घाटा’
सोमबार, जेठ ११, २०८३
प्रधानमन्त्री कार्यालयका अनुसार गणतन्त्रको संवैधानिक प्रतीक राष्ट्रपतिको संस्था भएकाले राष्ट्रपतिबाट नै सम्बोधन हुनु उपयुक्त हुने तर्कसहित पत्र पठाइएको हो । मुख्य सचिव सुमनराज अर्यालले राष्ट्रपति कार्यालयमा उक्त पत्र बुझाएको हुन् ।
सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने
शुक्रबार, साउन ९, २०८२
पाण्डेले अत्याधिकरुपमा लापरबाही तथा जहाज मालिकको व्यापारिक स्वार्थका कारण नेपालमा जहाज दर्घटना हुने गरेको ठोकुवा गरे ।
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो :वरिष्ठ उपाध्यक्ष पाण्डे [भिडियो]
बिहीबार, जेठ २२, २०८२
उनले गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएको भन्दै नीतिगत निर्णयलाई यसैगरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुने समेत धारणा राखे ।
साताको लोकप्रिय

