चन्द्रागिरीमा ३५ करोड लगानीमा बन्न लागेको एसभीएएन स्कुलको शिलान्यास
बुधबार, जेठ २१, २०८२
शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा निर्माण हुने यस विद्यालयले विद्यार्थीहरूको नैतिक, बौद्धिक र सिर्जनात्मक विकासमा विशेष ध्यान दिने शाहीले बताए।