केन्द्रले प्रदेशलाई हेर्ने दृष्टिकोण नै हेपाहा प्रवृत्तिको छ :उपाध्यक्ष देवकोटा (भिडियोसहित)
बिहीबार, जेठ २२, २०८२
डा.कृष्णचन्द्र देवकोटा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष हुन् । गोरखामा जन्मिएर काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट बिएस्सी उत्तीर्ण गरी दक्षिण कोरियाबाट स्नानकोत्तर उपाधि हासिल गरेका डा.देवकोटा विपद् र विकाससँगै अनुसन्धानको क्षेत्रका क्रियाशील छन् ।