पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, जेठ १९, २०८२
सोडारीलाई मात्र होइन, उनका परिवारका सदस्यहरू श्रीमती गीता सोडारी र छोरा बबि सोडारीलाई समेत अनुसन्धानको घेरामा ल्याएको छ।