यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, बन्द फिर्ता लिन आग्रह
सोमबार, जेठ १९, २०८२
त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् भने गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहेका छन् ।