Harsamaya
निर्वाचनमा भ्रामक विज्ञापन र डिपफेक प्रयोग नगर्न विज्ञापन बोर्डको आग्रह
निर्वाचनमा भ्रामक विज्ञापन र डिपफेक प्रयोग नगर्न विज्ञापन बोर्डको आग्रह निर्वाचन आयोग र विज्ञापन बोर्डबीच निर्वाचन अवधिमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन तथा कारबाही गर्ने सहमति भइसकेको जनाउँदै बोर्डले निर्वाचनसम्बन्धी विज्ञापनको सूक्ष्म निगरानी गरिरहेको स्पष्ट पारेको छ ।
विज्ञापन बोर्डका अध्यक्ष हुमागांईले उद्घोष - विज्ञापन बजारलाई लयमा फर्काउँछु (भिडियोसहित)
विज्ञापन बोर्डका अध्यक्ष हुमागांईले उद्घोष - विज्ञापन बजारलाई लयमा फर्काउँछु (भिडियोसहित) यस्तै, उनले जति सक्यो छिटो राष्ट्रिय नीतिलाई जारी गरेर विज्ञापन नियमन गर्ने ऐनलाई संशोधन गर्ने काममा पनि लाग्ने बताए । 
Weather Update