काँग्रेस चौतारा नगर सभापतिमा रामकृष्ण ढुङ्गाना सर्वसम्मत
बिहीबार, असोज २२, २०८३
आज भएको नगर अधिवेशनबाट ढुङ्गानाको नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। जिल्लाका अन्य पालिकामा पनि अधिवेशनको प्रक्रिया अघि बढिरहेको जिल्ला संयोजक लालकाजी तामाङले जानकारी दिए ।
विपद् कोषमा चौताराले ३५ लाख दिने, बेपत्ता र मृतकका परिवारलाई डेढ लाख राहत
बुधबार, भदौ १७, २०८३
२०८३ भदौ महिनाको पारिश्रमिकबाट तह तथा श्रेणीअनुसार ३ देखि १० दिनसम्मको तलब–भत्ता कट्टा गरी उक्त रकम संकलन गरिनेछ।
चौतारामा जुवातास खेलिरहेका पाँच जना पक्राउ
शनिबार, जेठ १७, २०८२
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रुपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।
साताको लोकप्रिय

