Harsamaya
प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जँचाउन प्रचण्डको सल्लाह (भिडियोसहित)
प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जँचाउन प्रचण्डको सल्लाह (भिडियोसहित) प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तपाईंहरूले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए कि ने थिए, तिनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए । म सुन्दै छु, राजावादीहरूसँग मिल्ने योजना हो प्रचण्ड जी को भनेर कही न कही...
Weather Update