विश्व दूध दिवसको अवसरमा कविता प्रतियोगिता
शुक्रबार, जेठ ९, २०८२
११औं विश्व दूध दिवस यस पटक जेष्ठ १८ अर्थात् जुन १ तारिख राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला सबैको संयुक्त आयोजना यस वर्ष मकवानपुरको हेटौंडामा राष्ट्रियस्तरमा कृषि तथा पशु पन्छि विकास मन्त्रालयका मन्त्रीको विशेष उपस्थितिमा विभिन्न कार्यक्रमसहित मनाउने कार्यक्रम छ । यसै सन्दर्भमा नेपाल डेरी एसोसिएसनले पनि उपत्यकव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्न गइरहेको हो ।