युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्म जयन्ती
शुक्रबार, जेठ ९, २०८२
पाली अनि नेवारी दुवै भाषामा उनका कविताहरू पाइन्छ, दुवै भाषाका प्रखर ज्ञान भएका युगकवि श्रेष्ठ आफ्ना अभिव्यक्तिहरूमा समाजको वास्तविक चित्रण गर्न र सुधारवादी धारहरू ल्याउन तल्लीन देखिन्छन् । आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शासकहरूले १८ वर्ष जेल तोकेको थिए । पिताको किरियामा समेत उनलाई जेलनेल वाट मुक्त गरिएन ।
साताको लोकप्रिय

