‘जारा’लाई छिमेकीले विष खुवाइदिए अनि स्नेहाले बाटो मोडिन् (भिडियोसहित)
बिहीबार, जेठ ८, २०८२
एउटा निर्दोष जनावरको निर्मम तरिकाले हत्या भएपछि स्नेहा भावुक बनिन् । कानुनी कारबाहीको प्रक्रिया पनि अघि नबढेपछि उनले कठोर सोच, निडर विश्वास र लगनशीलताका साथ जीवनलाई नयाँ बाटोतर्फ डोर्याइन । प्राणी प्रेमी अर्थात् पशु अधिकारकर्मी बनेर उनले सयौँ ‘जारा’हरूलाई नयाँ जीवन दिइरहेकी छन् ।
साताको लोकप्रिय

