Harsamaya
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने गृह मन्त्रालयले जनाएको छ । 
नाकामा झोले पोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ  - पूर्वमुख्यमन्त्री कार्की 
नाकामा झोले पोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ - पूर्वमुख्यमन्त्री कार्की  उनले यस्तो गतिविधिले राजस्व संकलनमा गम्भीर असर पारिरहेको भन्दै प्रदेश सरकारले संघ सरकारसँग मिलेर सशक्त रूपमा हस्तक्षेप गर्नुपर्ने बताए । 
Weather Update