Harsamaya
रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद
रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।  चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए। भुजेल सो गाडीका चालक हुन्। 
Weather Update