आयोगका पदाधिकारीको राजीनामा माग गर्दै द्वन्द्वपीडित धर्नामा
शुक्रबार, मंसिर ५, २०८२
राज्यले जबरजस्ती आयोग गठन गर्यो, त्यसलाई हामीले प्रारम्भदेखि नै अस्वीकार गर्दै आएका छौ । आज सातै प्रदेशमा विरोध कार्यक्रम चलाइरहेका छौ ।’पीडितहरूले आयोगका कर्मचारीलाई सहानुभूति र समन्वयका लागि पनि आग्रह गरेका थिए ।
आयोगहरूमा गरिएको नियुक्तिप्रति द्वन्द्व पीडितको आपत्ति: भन्छन्- देउवा र प्रचण्डलाई लाज छ कि छैन ?
शुक्रबार, जेठ २, २०८२
सोही क्रममा द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले पीडितका सवाललाई हलुका तरिकाले नलीन राज्यलाई खबरदारी गरेका छन् । उनले सरकारले पीडितहरूलाई मान्छे नगन्ने, हेप्ने गरेको भन्दै सरकारले कहिलेसम्म पीडितको दुख, आँसु र रगतले होली खेल्ने हो भन्दै प्रश्न गरेका छन् ।
साताको लोकप्रिय

