विदेश पलायन र बसाइसराइले परिवारहरू विभाजित भए : तथ्यांक अधिकारी लामिछाने (भिडियोसहित)
बिहीबार, जेठ १, २०८२
उनले भने, ‘परिवार भन्ने विषय समाज र देशको लागि निकै महत्वपूर्ण हुन्छ र परिवारलाई अर्थतन्त्र सँगपनि जोड्न सकिन्छ । हाम्रो संस्कृतिदेखि अर्थतन्त्रसम्म जोडिएको विषय भनेको परिवार हो ।समाज कस्तो निर्माण गर्ने भनेर पनि परिवारबाट नै निर्धारण हुन्छ।’
साताको लोकप्रिय