Harsamaya
बोर्डका आयोजनाहरू सार्वजनिक, निजी र साझेदारी मार्फत सञ्चालन हुन्छन् : ज्ञवाली (भिडियोसहित)
बोर्डका आयोजनाहरू सार्वजनिक, निजी र साझेदारी मार्फत सञ्चालन हुन्छन् : ज्ञवाली (भिडियोसहित) अधिकृत ज्ञवालीले अर्थमन्त्रीको अध्यक्षतामा आयोजनाहरूको प्राथमिकीकरण गर्ने प्रस्ताव पारित भएको भन्दै कर्णालीको जल विद्युतको आयोजना अगाडि बढाउने सन्दर्भमा महान्यायाधिवक्ताको कार्यालयको कानुनी राय लिने निर्णय भएको बताए । 
Weather Update