Harsamaya
तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम सकाउन माग
तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम सकाउन माग मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले सम्बन्धित निकायसँग छलफल र संवाद गरेर तीन सिफ्टमा चाँडो निर्माण कार्य अगाडि बढाउन माग गरे । 
Weather Update