चेलीबेटी बिक्री गर्ने पक्राउ
आइतबार, वैशाख २८, २०८२
मुम्बईमा रिता तामाङ नाम गरेकी नेपाली महिलाले सञ्चालन गरेको ७ नम्बर कोठीमा लगेर बालिकालाई तामाङले बिक्री गरेको प्रहरी कार्यालयले जनाएको छ। ती चेलीले सात वर्षसम्म जबरजस्ती वेश्यालयमा काम गरेको प्रहरीलाई बयान दिएकी छिन् । त्यसै क्रममा क्षयरोग रोग लागेपछि २०५१ साल माघमा ती चेली आफ्नै घर सिन्धुपाल्चोक फर्किएकी थिइन् ।
साताको लोकप्रिय