जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, जेठ १, २०८३
बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठीचौर गाउँपालिकाले एक कार्यक्रमका बीच एकसाथ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । चन्दननाथभित्रका २२४ बालबालिकालाई पूर्णखोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिए।
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने
शनिबार, माघ २४, २०८२
‘जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ ।
'क्यान्सर खोप' अर्को वर्षबाट लगाइने, रूसले भन्यो - ‘शताब्दीकै सबैभन्दा ठूलो खोज'
बिहीबार, पुस ४, २०८१
साताको लोकप्रिय

