Harsamaya
इन्द्रावती अध्यक्ष कप भोलिदेखि, अनुशासन उल्लंघन गरेमा कडा कारबाही गरिने 
इन्द्रावती अध्यक्ष कप भोलिदेखि, अनुशासन उल्लंघन गरेमा कडा कारबाही गरिने  प्रतियोगितामा अनुशासन उल्लंघन गर्ने खेलाडीहरूलाई जिल्ला तथा पालिकास्तरीय खेलहरूमा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ। प्रतियोगिताका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष शशिनाथ आचार्यले खेलमा अनुशासन कायम राख्न विशेष निगरानी गरिने जानकारी दिएका छन्।
Weather Update