Harsamaya
बाजुरामा रेबिजविरुद्धको खोप अभाव, सर्वसाधारण मर्कामा
बाजुरामा रेबिजविरुद्धको खोप अभाव, सर्वसाधारण मर्कामा जिल्ला अस्पताल बाजुरा लगायतका स्वास्थ्य संस्थामा रेबिजविरुद्ध प्रयोग हुने खोप अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन्। एक साता यता स्वास्थ्य संस्थाहरूमा खोप अभाव हुँदा उपचारका लागि आएका बिरामीहरू निराश भएर फर्किनुपर्ने अवस्था छ । 
Weather Update