‘सरकारले किसानको सूचीकरण गर्ने’ (भिडियोसहित)
आइतबार, वैशाख २१, २०८२
उनले भने, ‘केही समयभित्र किसान सूचीकरण प्रक्रियालाई अगाडि बढाउने काम पनि गरेका छौं । दिएको अनुदान लापरबाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो भन्ने विषयमा पाँच सदस्यीय समिति गठन गरेर जिम्मेवारी दिएका छौं । कहाँ कहाँ व्यवस्थापन कमजोरी भएको छ, त्यो पैसा लगेर खाने कति भए ? कामै गरी देखाउने कति भए भनेर हामी खोजी गरिरहेका छौं । केही समय पछाडि त्यो सार्वजनिक पनि हुन्छ ।’
साताको लोकप्रिय