Harsamaya
कोहलपुर– सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन
कोहलपुर– सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन बानियाभारको जंगल क्षेत्रमा रुख कटान आदेश भइसकेमनि जंगल क्षेत्रमा स्थानीयले पटक पटक अवरोध गर्दै आएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर अहिले जंगल क्षेत्रका तीन टावर फाउण्डेशनको काम भइरहेको छ । अवको एक हप्तामा जंगल क्षेत्रको काम सक्ने गरी काम भइरहेको खड्काले बताए ।
Weather Update