सत्ता प्रेसप्रति निर्दयी भयो, हाल आर्थिक नाकाबन्दी नै गरिदियो : महासचिव दाहाल [भिडियोसहित]
आइतबार, वैशाख २०, २०८३
त्यससँगै वर्तमान सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी लगाएकाले सञ्चार माध्यमहरूको अस्तित्वनै संकट सिर्जना गरेको बताए ।
डा.कुमार शर्मा आचार्य भन्छन् : पत्रकारको काम तथ्य प्रस्तुत गर्ने हो, विवादमा जाने होइन [भिडियोसहित]
आइतबार, वैशाख २०, २०८३
यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस विशेष रूपमा डिजिटल युगमा पत्रकारिताको परिवर्तन, सामाजिक सञ्जालको प्रभाव, र सूचना प्रवाहको तीव्र गतिसँग सम्बन्धित चुनौतीहरूमा केन्द्रित छ ।
संविधान कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड
शनिबार, वैशाख २०, २०८२
यस्तै, उनले विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास लिएको पनि बताए ।
पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको छ : अध्यक्ष शर्मा
शनिबार, वैशाख २०, २०८२
यस्तै, उनले पत्रकार माथि दुर्व्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहीनताको अवस्था रहेको भन्दै यस्तो घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।
नेपाली प्रेस मुलुकको आवश्यकतातर्फ केन्द्रित भएर अगाडि बढ्नुपर्छ : राष्ट्रपति
शनिबार, वैशाख २०, २०८२
बढ्दो सामाजिक सञ्जालको माध्यमबाट समग्र व्यवस्थालाई कमजोर बनाउने चुनौती रहेको भन्दै यस्ता चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगतलाई थप ऊर्जा प्रदान गर्ने पनि उनको भनाई छ ।
साताको लोकप्रिय

![सत्ता प्रेसप्रति निर्दयी भयो, हाल आर्थिक नाकाबन्दी नै गरिदियो : महासचिव दाहाल [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/Ram-prasad-Dahal-1777807865.jpg)