तीन स्रष्टालाई 'वानिरा सम्मान' : रामकुमार पाँड, शशि शाह र कृष्ण बाउसे पुरस्कृत
शुक्रबार, वैशाख १९, २०८२
नेपाली भाषा, साहित्य र चित्रकलामा अतुलनीय योगदान पुर्याउने तीन स्रष्टा ‘वानिरा फाउन्डेसन’को विशेष सम्मानबाट सम्मानित भएका छन्। वानिरा फाउन्डेसनले कार्यक्रम गरि वरिष्ठ प्राध्यापक रामकुमार पाँड, कलाकार शशि शाह र कवि कृष्ण बाउसेलाई पुरस्कार प्रदान गरिएको हो।