धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न सकिएन : डा.शेखर (भिडियोसहित)
                                बिहीबार, वैशाख १८, २०८२
                                नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीबार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् । 
                            
                        
            साताको लोकप्रिय
        
    
-1746085075.jpg)